अन्तिम संस्कारका लागि लैजाँदा कफिनभित्र एक महिलाको शवबाट बच्चा जन्मिएको छ । खबरका अनुसार, दक्षिण अफ्रिकाको म्थ्यासी गाउँमा एक अस्पतालमा एकजना महिलाको १० दिन पहिलै मृत्यु भएको अस्पतालले जनाएको थियो ।

उक्त ३३ बर्षीय महिला ९ महिनाको गर्भवती थिइन । नामवेलिसो नामसोन्तो म्दोयी नाम गरेकी ती महिलाको पहिला नै पाँच बच्चा थिए ।

यो घटनालाई लिंडोकुहले नाम गरेको शवदाह गृहका सञ्चालक फुंडी मकरानाले देखेका थिए । उनले सञ्चार माध्यमलाई बताउँदै यो देखेर आपूm हैरान भएको र एकदमै डराएको बताए ।

डराएका कारण त्यो जन्मिएको बच्चा छोरा थियो कि छोरी भन्ने थाहा पाउन सकेनन् । उनी २० बर्षमा यस्तो घटना अहिलेसम्म नदेखेको बताए । त्यसैले पनि उनी लासको छेउमा जान पनि डराउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah