गायिका ज्याेति मगर ।
१. सेक्स के हो ? दुई प्रेमजोडीहरुबीचको मायाको रङ हो ।
२. कुन उमेरको मान्छे बढी सेक्सी लाग्छ ? उमेर जति पनि हुनसक्छ, मन भने मिल्नुपर्यो ।
३. सेक्सी लाग्ने नायक ? सौगात मल्ल सेक्सी लाग्छ ।
४. आफूसँग १०० मा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ? ७५ प्रतिशत ।
४. कस्तो स्थानमा सेक्स गर्न मन लाग्छ ? ठ्याक्कै यहीँ भन्ने हुन्न । समय र परिस्थितिमा निर्भर हुन्छ ।
५. कस्तो समय बढी रुचाउनुहुन्छ ? मलाई सेक्स त रातिको समयमै मनपर्छ ।
६. सेक्ससम्बन्धी ज्ञान लिन के गर्नुहुन्छ ? साथीहरुसँग कुरा गरेर नै हो ।
७. तपाईंको विचारमा नेपालीहरुलाई कत्तिको सेक्स गर्न आउँछ ? मज्जाले आउँछ । सेक्स मात्र भन्ने हुँदैन, त्यहाँ माया पनि मिसिएको हुन्छ ।
८. मान्छेहरुलाई कति उमेरसम्म वैंशले छुन्छ होला ? यतिउति भन्ने हुँदैन । तर यति भने हो, मान्छेको उमेर जति बढ्दै जान्छ, त्यति सेक्स पावर घट्दै जान्छ ।
शुक्रबार साप्ताहिकबाट/ नया पेज बाट










