गोरखा बोर्लाङ्गका कुमार राना पछिल्लो ५ महिना देखि साउदिको जेलमा रहेको कुराले धेरै दुखित बनायको छ, उनलाई जेल बाट रिहा हुन्को लागि जरिवाना 2 लाख 94 हजार साउदी रियाल त्रिनु पर्ने भनेर यसरी फसायिएको रहेछ, आउनुस सक्दो शेयर गरि सम्बन्धित निकाय को ढोका खट खटाउनको लागी सहयोग गरौ |

उनि भन्छन दुइ चार पैसा कमाइ केहि गरौला आफ्नो परिवारको लागि भनेर सपना बुनेको थिय तर साउदी को जेलमा यसरी फसेको छु भिडियो आफै बोल्छ ! हेरौ भिडियो

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://youtu.be/9fiA5dVNFaM