समीर सुबेदी र आइन्द्र लिम्बुको लेखन/निर्देशनमा “नहासेर भो!!!”नामक हास्य टेलिशृन्खला दर्शकमाझ आइसकेको छ बिहीवार राती 8:45 बजे जनता टेलिभिजनमा प्रसारण हुने टेलिशृन्खला युटुब च्यानल Ramsar media बाट पनि हेर्न सक्नु हुनेछ ।

बिगत 5 बर्षदेखि अभिनय छेत्रमा लागेका समीर सुवेदी र आइन्द्र लिम्बु पुर्बमा विभिन्न हास्य टेलिशृन्खलामा देखिदै आएका थिए अहिले भने अभिनयका साथै आफ्नै निर्देशनमा पहिलो पटक काठमाडौबाटै नहासेर भो नामक टेलिशृन्खला लिएर दर्शकमाझ आएका छन ।

मधु ढकालको निर्माणमा बनेको हास्य टेलिशृन्खलाको निर्माण सल्लाहकार भने बद्री सुबेदी हुन ।सह निर्देशन भने आशिष् ठकुरि र सुजन ढकाल रहेका छन ।क्यामरा भने दिलिप बिस्टले खिचेका छन ।
अनि मेकअप जीवन पासाले गरेका छन।साथै समिर सुवेदी ,आइन्द्र लिम्बू,आशिष् ठकुरी,सुजन ढकाल,दिपक सुबेदी,अनु राई,सुमि ठकुरी,रुपक रम्तेल,गणेश भट्टराई,हेमराज जोशीका साथै जयनन्द लामा अनि मेरि बास्सैमा लामो समय भुनियाको भुमिका निभाएकी हरिसा बानिया (भुनिया) पनि अभिनय देखन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah