हस्पिटल एक यस्तो ठाँउ हो, जहाँ कोही जान चाहँदैन । तर विरामी भएपछि नगएर पनि हुँदैन । जहाँ डाक्टरले बिरामीको उपचार गर्छन र स्वस्थ बनाउँछन् ।

डाक्टरले सँधै सेतो रंगको कोट लगाउँछन्, तर किन लगाउँछन् ? धेरैको मनमा उब्जने प्रश्न हो यो । डाक्टरले लगाउने कोट सेतो बाहेक अरू किन हुँदैन ? यसको बारेमा धेरैलाई थाह नहुन सक्छ । सेतो कोट डाक्टरको पहिचान बनिसकेको छ । डाक्टरले आज धेरै लामो समय देखि सेतो कोट लगाउने गरेका छन् ।

सायद अब डाक्टरको कोटको रंग बदल्न मुस्किल हुनेछ । चिकित्सामा सफाईको काम निकै महत्वपूर्ण हुन्छ । त्यसैको निशानी हो, सेतो रंगको कोट । सेतो कपडा चाँडो मैलो देखिन्छ । फोहोर कपडा लगाउनु राम्रो होइन्, झन चिकित्सा क्षेत्रमा त हुँदै होइन । त्यसैले यो क्षेत्रमा सेतो कोटको प्रयोग गरिएको हो ।

यसका साथै सेतो रंगलाई स्वच्छताको प्रतिक मानिन्छ । यो इमान्दारी, पवित्रता र भगवानसँगको सम्बन्धको निशानी समेत हो । चिकित्सा पेशामा इमान्दारीता र स्वच्छताको निकै महत्व हुन्छ ।

डाक्टरले लगाउने सेतो कोटले उनीहरूलाई पेशामा सँधै इमान्दारिता र स्वच्छताको ख्याल सचेत गराउँछ । सेतो रंगलाई भगवानसँगको सम्बन्धको प्रतिक समेत मानिन्छ । यही कारण डाक्टरलाई धरतीमा भगवानको दर्जा दिइन्छ । किनकी उसले हाम्रो शरिर स्वस्थ बनाउने काम गर्छन । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah