आफ्नै दुध बेचेर गुजारा चलाउँछिन् यी युवती, उनको दुध पिएकाहरु भन्छन – ‘यौन क्षमता ह्वात्तै बढ्यो’

एजेन्सी । बेलायतकी एक २६ वर्षीय युवतीले आफ्नै दुध दुहेर विक्री गरिरहेकी छिन्। आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ आम्दानी गरिसकेकी छिन्। उनले भब्य रुपमा क्रिसमस मनाउनका लागी आफ्नो दुध बेचेर खर्चको जोहो गरिरहेको बताएकमी छिन्।

चार सन्तानकी आमा रेबेका हडसनकी कान्छी छोरी मिली डेढ वर्षकी छिन्। काखकी छोरीलाई पुग्ने भन्दा आफ्नो वक्षस्थलले धेरै दुध उत्पादन गरेको निधो गर्दै उनले त्यसलाई खेर फाल्नुभन्दा दुहेर बेच्ने निधो गरेको बताएकी छिन्।

उनको एक बोतल दुध साढे १२ पाउण्ड अर्थात् झण्डै १९ सय ४० रुपैयाँमा बिक्ने गरेको उनले बताइन्। उनले अहिलेसम्म ८ जना ग्राहकलाई आफ्नो दुध बेचिसकेकी छिन्। रेबेकाको दुध पिउने पुरुषहरुले आफ्नो यौन क्षमता बढेको अनुभव गरेको समेत उनले एक अन्तरवार्तामा बताएकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah