सन्तपुर बस्तीबाट बिदाई हुदै गर्दा । हेर्नुहोस भिडियो

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धुर्मुसले लेखेको यस्तो स्टाटस :

पुस्तौ देखि पीडा त छदै थियोे, खुशीको पल जीवनमा कहिलै आएन, बाढी ले झनै खुशी खोस्दियो , आज ११५ दिन मा जिन्दगी भरि खोसिएको खुशी फर्किएको छ! अरु भन्दा नि १०७ बर्ष पुग्नु भाको आमा ( राम कल्लिदेवी हजारा )को मुहारमा देखिएको खुशी नै तपाईं हाम्रो खुशी हो जस्तो लाग्छ !

१०७ बर्ष मा पक्की घर मा बस्न पाउदा आमा धेरै खुशी हुनुहुन्छ । उहाँ जस्तै सम्पुर्ण आमा हरु को आशिर्वाद लागिरहोस!