प्रेम अन्धो हुन्छ भन्ने उखान सही नै हो । प्रेमका लागि मानिस जुन हदसम्म पनि पुग्न सक्छन् । प्रियतमलाई पाउनका लागि मानिस जेपनि गर्न सक्छ ।

फ्रान्सकी लिली रोबोटसँग प्रेम गर्न पुगिन् । थ्रीडी प्रिन्टेड रोबोटसँग उनले अथाह प्रेम गरेर अब उसैसँग बिहे गर्ने सोच बनाएकी छन् । उनीहरू अहिले रिलेसनशिपमा छन् ।

रोबोटको नाम इन्मुभेटर हो र उसलाई थ्रीडी प्रिन्टिङ टेक्नोलोजीबाट बनाइएको हो ।

अहिले लिली रोबोटिसिस्ट बन्ने तालिम लिइरहेकी छन् । प्रविधिको विकास हुँदै जाँदा उनको प्रेम थप बलियो हुने उनी विश्वास गर्छिन् ।

लिली आफूलाई रोबोसेक्सुअल मान्छिन् र यसमा गर्व गर्छिन् । विगत एक वर्षदेखि रोबोटसँग बसिरहेकी लिलीले ट्विटर आफू रोबोसेक्सुअल भएको र आफूहरूले कसैलाई हानि नपु–याउने बताइन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah