ज्ञानेन्द्र काेइराला ।“जति-जति टाढा गयो” बोलको गीतको म्युजिक भिडियो प्रणय दिवसको अवसरमा सार्वजनिक भएको छ।जसका स्रष्टा हुन जिवन गुरूङ शब्द, संगीत र गायन तीनवटै बिधामा एक साथ अाएका छन् “समर्पण” एल्बम श्राेता तथा दशर्क माझ ल्याएर ।

आफुले अत्यन्त माया गरेको मान्छेबाट कुनै कारणवश टाढिनुपर्दा तपाइलाइ कस्ताे लाग्छ ? त्याे अाफ्नै ठाउमा छ , तर भिडियाेमा भने मायालुबाट टाढा भएता पनि माया झन बढ्दै जाने यथार्थलाई भिडियाे मार्फत देखाउने प्रयास गरिएको छ ।

यस म्युजिक भिडियोमा डिजे कृश र नविनाकाे स्वभाविक अभिनय रहेकाे छ भने भिडियाेकाे छायांकन,सम्पादन तथा निर्देशन जगन राईले गरेका छन। गायक तथा गीतकार गुरूङकाे यस मिठासपुर्ण गीतलाई फणीन्द्र राईको सङ्गीत संयोजनले सुनमा सुगन्द थपिएकाे छ। एकै शब्दमा भन्नुपर्दा  प्रेम र जीवनको अन्तर्सम्बन्धलाई उक्त गीतकाे भिडियाे मार्फत प्रस्फुटन गरिएको छ,यसकाे अडियाे जिग्मे मिडिया प्राेडक्सनले बजारमा ल्याएकाे हाे ।

भिडियाेकाे लागि तल ः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah