काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्माका बाबुले केही समय पहिले छाेराे अर्काे पटक पनि प्रधानमन्त्री हुने बताएकाे पुष्टि भएकाे छ । तिहारकाे देउसी भैलाे कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन् । गत तिहारमा लिएकाे अध्यक्ष अाेलीका पिताकाे याे अन्तर्वार्ता सान्दर्भिक ठानेर प्रकाशित गरिएकाे हाे ।
हेर्नुस् भिडियाेः–
https://youtu.be/4IS59W5UllM









