कान्छी’ हरेक उमेर समुहका पारिवारका सदस्य बसेर हेर्न मिल्ने फिल्म रहेको निर्देशक आकाश अधिकारीले बताएका छन् । यम थापाको लेखन रहेको फिल्ममा दया र श्वेताको मुख्य भूमिका छ ।
साथमा नीर शाह, अनु शाह, अशान्त शर्मा, कामेश्वर चौरसिया, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ । हलमा डाको छोडेर रोइन स्वेता, स्वेतालाई समाल्न गाह्रो हेर्नुहोस भिडियो:









