नयाँ दिल्ली (एजेन्सी)– मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरको चर्चा दिनहुँ चुलिँदै गएको छ। ३० सेकेन्डको एउटा भिडियोले युवाहरू माझ रातारात लोकप्रिय बनेकी प्रियाको सोसल मिडियामा ठूलो चर्चा भइरहेको छ। यतिबेला उनको चर्चा थामिने अवस्थामा छैन्।

भर्खरै मात्र उनको अर्को चर्चाले शिखर चुमेको छ। उनी आजको दिनमा फेसबुकका संस्थापक मार्क जुकरबर्गभन्दा पनि लोकप्रिय बनेकी छिन्। सोसल मिडियामा उनको ‘फलोअर’ जुकरबर्गभन्दा बढी भएको छ।

छिट्टै रिलिज हुन लागेको फिल्म ‘ओरु अदार लव’ को गीत ‘माणिक्य मलाराय पूवी’ को एउटा भिडियोमा उनले आफ्नो सहपाठीलाई आँखा झिम्क्याएकी थिइन्। जुन निकै चर्चित बनेको थियो। भिडियो सार्वजनिक भएपछि सोसल मिडियामा उनको ‘फलोअर’ नै ४५ लाख पुगिसकेको छ। जुकरबर्गको सोसल मिडियामा हाल ४० लाख ‘फलोअर’ छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah