एजेन्सी – अमेरिकामा एक युवतीले चक्कु देखाएर ट्याक्सी ड्राइभरलाई बलात्कार गरेकी छिन् । उनले बलात्कारपछि पुरुष सहयोगीसँग मिलेर पैसा समेत लुटिन ।

अमेरिकाको ओहिओ राज्यकी २३ बर्षीया ब्रिटनी कार्टरले ट्रयाक्सी ड्राइभरलार्इ बलात्कार गर्ने बेला उनका २९ बर्षीय पुरुष सहयोगी कोरी ज्याक्सनले ड्राइभरको घाँटीमा चक्कु राखिरहेका थिए ।

प्रहरीका अनुसार बलात्कार गरिसकेपछि ब्रिटनी र ज्याक्सनले ड्राइभरबाट ३२ डलर लुटेर फरार भएका थिए । ड्राइभरले घटनाबारे उजुरी दर्ता गरेपछि प्रहरीले कार्टरलाई पक्राउ गरेको थियो ।

फरार रहेका कार्टरका सहयोगी कोरी ज्याक्सनलाई पक्राउ गर्न प्रहरीले बारेन्ट जारी गरेको छ । प्रहरीका अनुसार ब्रिटनी कार्टरमाथि २०१६ मा लागुपदार्थ राखेको आरोप पनि लागेको थियो । अन्नपूर्ण पाेस्ट दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah