दमक÷नेपाल जेसीज २०१७ को अध्यक्षमा झापा,दमकका प्रकाश अधिकारी निर्वाचित भएका छन् । बुधबार साँझ राजधानीमा सम्पन्न मत गणना अनुसार अधिकारीले कुल मतको ६६७ मत प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी धरानका विष्णु बराललाई ४५ मतको अन्तरले पछि पार्दै अधिकारी बिजयी भएका हुन् । बरालले कुल मतको ६२२ मत प्राप्त गरेको दमक जेसीजका कोषध्यक्ष चन्द्र खत्रीले जानकारी दिए । अधिकारीले यस अघि दमक जेसीजको अध्यक्ष र नेपाल जेसीजको कार्यकारी उपाध्यक्ष पद सम्हालि सकेका छन् । यस्तै कार्यकारी उपाध्यक्षमा कैलाश श्रेष्ठ बिजयी भएका छन् ।
नेपाल जेसीजमा दमकका प्रकाश अधिकारी
सवाल नेपालसंवाददाताबुधबार, २७ मङ्सिर २०७३

नेपाल जेसीजमा दमकका प्रकाश अधिकारी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



