काठमाडौं, २८ फागुन-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका बंगलादेशी विमानमा दुर्घटनामा परेको छ । एयर बङ्लाको विमान अवतरणका क्रममा रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो ।

दुर्घटनापछि आगो लागेको विमानबाट धुवाँको मुस्लो निस्किएको देख्न सकिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ढाकाबाट आएको विमान दिँउसो २ बजेर २० मिनेट मा रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/7tgEaOQqa1Y

भिडियो : प्रकाश सुवेदीको फेसबुक वालबाट