एजेन्सी । बलीउड नायिकाहरु पछिल्लो समय ड्रेसअपमा थप उदार देखिन थालेका छन् । हलिउडको ठाडो प्रभाव क्रमिक रुपमा बलिउडका कलाकारहरु पनि देखिँदै जान थालेको छ ।

जसको पछिल्लो उदाहरण बनेकी छिन् नायिका आलिया भट्ट । कार्यक्रममा उपस्थित हुँदा सबैको ध्यान खिचन नायिकाहरुले पारदर्शी कपडा लगाउने गरेका छन् । त्यही सुत्रलाई आलीयाले पनि आत्मसाथ गरेकी छिन् ।

जुन पोषकमा आलीयाका संवेदनशिल अंगहरु पनि देखिएका छन् । पछिल्लो समय बलीउडमा सन्नी लियोनी लगायतका कलाकारहरुले मात्रै होइन चल्तीका अन्य नायीकाहरुले पनि यस्तै पोषाकलाई छनोट गर्न थालेका छन् । जुन तस्विरले बेलाबेलामा हंगामा मच्चाउँदै आएका छन् । इ ताजाखबरबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah