सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन्।गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो।हङकङको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियाको नागरिकता पाए पनि त्यहाँका महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ प्रयोग गर्दिनन्।
नागरिकता पाएपछि त्यतिबेला उनले भनेकी थिइन्, “यसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु। नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो।” भिडियो हेर्नुहोस
https://youtu.be/ZZYfH443YhA



![रोबोट सोफिया को हुन् ? अनमाेलसँग डेटिङ र किस – राेबट साेफियाकाे रहर [भिडियो हेर्नुहोस ]](/wp-content/uploads/2018/03/sofiyaaa.jpg)






