मोडलहरूले सामाजिक सञ्जालमार्फत चर्चा कमाउनका लागि हरेक प्रकारका हत्कण्डा अपनाउने गर्छन् ।
यो शिलशिला कम छैन । यहि शिलशिलालाई हलिउडकी मोडल तथा बेलायती रियालीटी शोकी स्पर्धी भइसकेकी डेनियल सेलर्सले पनि पछ्याएकी छन् ।
२२ वर्षिया डेनियल यति ग्ल्यामर छिन् की उनका तस्बिरले इन्टरनेटमा तहल्का मच्चाइरहेका छन् । हालैमात्र उनका तस्बिर अगाडी आएका छन् ।
यी तस्बिरमा डेनियल टपलेस देखिएकी छन् । आफ्ना गोप्य अंग हातले छोपेर उनले तस्बिर खिचाएकी छन् । यीनै तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । एजेन्सी











