आफना कुनै पनि सामानहरु हराउँदा हामी चिन्तित हुन्छौं । यदी २१ करोडको सामाना हरायो भने के हो ? । यस्तै भएको छ, अमेरिकन टेलिभिजनकर्मी तथा महिला व्यवसायी पेरिस हिल्टनले एक क्लबमा नाच्दानाच्दै आफ्नो २० लाख डलर पर्ने औँठी हराएकी छन् ।

नाच्ने क्रममा उनको महँगो औँठी हरायो । औँठी हराएपछि उनी एकदम चिन्तित भइन, किनकि क्लबमा धेरै मान्छे थिए र अँध्यारो थियो । वेबसाइडसँगको कुराकानीमा त्यहाँ उपस्थित मान्छेहरूले बताए कि उनी हात हल्लाउँदै नाचिरहेकी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नाच्ने क्रममा उनको महँगो औँठी हरायो । औँठी हराएपछि उनी एकदम चिन्तित भइन, किनकि क्लबमा धेरै मान्छे थिए र अँध्यारो थियो । लगभग २१ करोड नेपाली रुपैयाँ पर्ने उक्त औँठी खोजविनका क्रममा भेटिएको छ । एक उनका सहयोगीले भिआइपी सेक्सनमा औँठीबारे खोजी गरे । आखिर एक आइस बास्केटमा उनको औँठी फेला प¥यो ।