एजेन्सी। विश्वभरमा सेक्स डल्ससँग जीवन बिताउने चलन बढिरहेको छ। पुरुष सेक्स डलकालागि आफ्नी श्रीमतीलाई छोड्न थालेका छन्। युवाहरु सेक्स चाहनालाई पूरा महंगो सेक्स डल किन्ने गरेका छन्। यी सेक्स डल निकै आधुनिक छन्। र, यीनमा कामोत्तेजना बढाउने धेरै फिचर्स पनि छन्। त्यस बाहेक सेक्ल डलको छाला निकै कोमल हुन्छ। सेक्स डल पुरुषको सेवामा कुनै कसर बाँकी गर्दैनन्।

आज हामी तपाइँलाई यस्तो व्यक्ति सेनजी नाकाजीमाको कहानी बताउँदै छौं जसलाई पहिलो हेराइ मै सेक्स डलसँग प्रेम भयो र सेक्स डल घर ल्याए।

सेनजी नाकाजीमा जापानको टोकियो शहरमा बस्छन्। उनी विगत केही वर्षदेखि सेक्स डलसँग जीवत बिताइरहेका छन्। सिलिकन रबडबाट बनेको यो सेक्स डल नाकाजीमाको जीवनको अभिन्न अंग बनेकी छन्। नाकाजीमा सेक्स डललाई श्रीमतीजस्तै माया गर्छन्। उनी सेक्स डललाई साडी लगाइ दिन्छन्। सेक्स डलसँग डेट जान्छन्। सेक्स डलसँग रात बिताउँछन्।

नाकाजीमा भन्छन्, ‘पहिलो हेराइमै मलाइ सेक्स डलसँग माया बस्यो। सेक्स डलले मेरो कामोत्तेजना बढाउँछ र मलाइ श्रीमतीले जस्तै आनन्द दिन्छ।’

नाकाजीमाको यो सेक्स डलको नाम साओरी हो। जसलाई उनी निकै माया गर्छन्। नाकाजीमा यो सेक्स डलसँग आफ्नो सेक्स जीवनकाबारेमा खुलेर कुरा गर्छन्। उनी भन्छन्, ‘कहिले काँही त आसोरी एउटा सेक्स डल हो भन्ने कुरा पनि बिर्सिन्छु।’

जापान पहिलो देश भने होइन जहाँ सेक्स डललाई मन पराइन्छ। पछिल्लो समयमा चीनको एक कम्पनीले पनि टकिङ सेक्स डल बनाएको छ। जो ग्राहकलाई कल मी बेबी भनेर बुलाउँछिन्। नाकाजीमा सेक्स डललाई ह्विलचियरमा राखेर आफूसँग बजार लैजान्छन्। सँगै शपिङ गर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah