१५ चैत । संसारको सबैभन्दा सुन्दर र उत्कृष्ट नोटको सूचीमा नेपाली मुद्रा पनि परेको छ । बेलायतबाट प्रकाशित हुने विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय समाचारपत्र द टेलिग्राफले ‘वर्ल्डस् मोस्ट ब्युटिफुल करेन्सीज’को सूचीमा नेपालको १ रुपैयाँ, ५ रुपैयाँ, ५ सय रूपैयाँको नोट र दुई रुपैयाँको सिक्कालाई संसारका सबैभन्दा सुन्दर नोट र मुद्राको सूचीमा राखेको हो ।

टेलिग्राफले जनावर, हलो जोत्दै गरेको र हिमालको आकृति राखिएको कारण नेपाली मुद्रालाई सुन्दर र उत्कृष्टको सूचीमा राखेको हो ।

नेपाली एक रूपैयाँको नोटमा कुत्दै गरेका दुईवटा मृगका बच्चाको तस्बिर छ भने ५ रूपैयाँमा दुईवटा चाँैरी गाई र पाँच सयको नोटमा एक जोडी पाटे बाघको चित्र छ । दुई रूपैँयाको सिक्कामा भने एकपट्टी जोत्दै गरेको किसान र अर्काेपट्टी सगरमाथाको चित्र अङ्कित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah