काठमाडौं, १८ चैत : हामीमध्ये धेरैजसो वर्तमान समयको ‘सेक्स ट्रेन्ड्स’ अर्थात् यौन प्रथाबारे जानकार छौं होला । तर धेरैलाई थाहा नहोला, सेक्सको अनौठो प्रथा शताब्दीऔं पहिलेदेखि थियो । जान्नुहोस्, ती ७ अनौठो प्रथाबारे ।

१) लिपिस्टक र ओरल सेक्स (मुख मैथुन) : प्राचीन इजिप्टमा लिपिस्टिक लगाउनुको अर्थ तपाई ओरल सेक्सका लागि तयार हुनुहुन्छ भन्ने लाग्थ्यो । बिशेषगरी, इजिप्टका दरबारी यौनकर्मी आफ्नो ओरल सेक्सपटाइज देखाउनका लागि लिपिस्टिक लगाउने गर्थे । यहीबाट लिपिस्टिक र ओरल सेक्सको सम्बन्ध बाहिर आएको थियो ।

२) तिखा जुत्ता : १५ औं शताब्दीमा तिखो र लामो औला भएको जुत्ताको प्रथा थियो, जसलाई ‘पुलिनंस’ को नामबाट चिनिन्थ्यो । जति तिखो जुत्ता लगायो, त्यति नै ठूलो यौनाङ्ग हुने बुझिन्थ्यो ।

३) धार्मिक संस्कारको रुपमा ‘सेक्स’ : गर्मी मौसममा हैटीमा स्थानीयवासी एक झरनामा जान्थे र नग्न भएर नुहाउँथे । प्रेमकी देवीको पुजा गर्न उनीहरुले यस्तो गर्थे । केही बढी धार्मिक व्यक्ति बलि दिएको जनावरको रगतमा सेक्स गर्न राम्रो मान्थे ।

४) स्वस्थ्यका लागि खराब सेक्स : आयरल्याण्डको ‘आइनिस बीग’ द्धीपमा स्थानीयवासी सेक्स स्वास्थ्यका लागि राम्रो नहुने मान्थे । यदि उनीहरुले सेक्स गर्ने निर्णय गरे पनि भित्री वस्त्र लगाइरहेका हुन्थे ।

५) इरेक्टाइल डाईफंसन : अहिलेको समयमा ‘इरेक्टाइल डाईफंसन’ अर्थात् लिङ्ग उत्तेजित नहुने समस्याको धेरै उपाय र समाधान छ । तर, १७ औं शताब्दीमा यस समस्याबाट छुटकारा पाउनका लागि ‘ओटोइराटिक असफिकसिएशन’ गर्ने, जसमा श्वासलाई केही समयका लागि रोक्नु पर्दथ्यो ।

६) पैतालामा काउकुती लगाउने : रुसको जार शासनमा महारानी जारिनालाई खुशी पार्न यस्ता व्यक्ति हुने गर्थे, जो उनको सन्तुष्टिका लागि ‘फूट लिकलर्स’ अर्थात् खुट्टामा काउकुती लगाउने काम गर्थे । जारिनालाई खुशी पार्न यस्ता व्यक्तिले अस्लिल गीत पनि गाउने गर्थे।

७) ट्याटिकल पोर्नोग्राफी : पोर्नोग्राफीको शुरुवात १८औं शताब्दीमै जापानमा भएको थियो । जसमा सबैभन्दा पहिलो जापानी कलाकार होकुसाईले आफ्नो रचनामा अक्टोपस र मान्छेबीचको यौन सम्बन्ध देखाएका थिए । उनले सन् १८१४ मा ‘द ड्रिम अफ द फिसरम्यान्स वाइफ’ नामबाट पेन्टिङ बनाएका थिए, जसमा एक महिला अक्टोपससँग सम्भोग गरिरहेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah