गोर्खा सैनिक को बारेमा सन्सार लाई थाहा छ । गोर्खा सैनिक को बहदुरिको बारेमा सन्सारमा उदाहरण दिने गरिन्छ । मर्न तयार हुन्छ तर झुक्दैन भनेर परिचित छ नेपाली गोर्खालि सैनिक । इमान्दारी र बहादुरिको दोश्रो नाम हो गोर्खालि सैनिक । तेसैले त एक पटक हिटलर ले पनि भनेका थिए, यदी गोर्खालि सैनिक म सँग भएको भए सन्सार जित्ने थिए । गोर्खा सैनिक को यस्तै बहादुरी देखेर नै दुस्मन माथी आधी जित पहिले नै हासिल गर्दछ ।

यहाँ भारतिय मिडियले समेत तेसैले होला नेपाली गोर्खालि सैनिक को तारिफ गरेको छ । हेर्नुस भिडियोमा

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड