उनी हुन रोस्ना रामादाम होलिको दिन कामबिशेसले दाइ संग मोटरसाइकलमा जादा कमलपोखरीमा पुलिसको गाडीले ठक्कर दिएर उन्को यस्तो हालत भएको छ ! उनी अहिले नर्भिक हस्पिटलमा उपचारार्थ छीन र उनिलाइ अहिले तपाई हाम्रो साथ र सहयोग चाहिएको छ !

सम्पुर्ण न्यायप्रेमी समाजसेवी साथीहरू तपाई हामी एकजुट भएर रोस्ना लाई साथ सहयोग गर्न आउनुस हामी एकजुट हौ | उनको गुनासो छ प्रहरी यस घटनाबाट पन्छीन भाग्न खोज्दै छ, यो कदापि न्यायखिलाप हुदैन त्यसैले सबैले बिरोध गरौ

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/vjlUPE9cJ90