दमक /झापाको दमकस्थित इलाका प्रशासन कार्यालयलाई भवन निर्माणका लागि विभिन्न दाताले रु करोड बढीको जग्गा दिएका छन् । दमक–१३ स्थित बालुवाटार क्षेत्रका दुई जना दाताले संयुक्त रुपमा रु एक करोड बढी मूल्य पर्ने १० कठा जग्गा निशुल्क दिएका हुन् । इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि गगन पुरीले २ कठा ,देउपथ लिम्बुले एक कठासहित १० कठा जग्गा उपलब्ध गराएका हुन् ।
दान दिएका जग्गाको स्वामित्व इलाका प्रशासन कार्यालय दमकको नाममा धनीपूर्जा समेत कायम गरिएको इलाका प्रशासन कार्यालय दमकका प्रमुख बासुप्रसाद कोइरालाले बताए । हाल कार्यालय दमक–११ को भाडाको घरमा कार्यालय सञ्चालन गरिआएको छ । ती जग्गामा कार्यालयले सुविधा सम्पन्न भवन बनाउन आवश्यक वजेट समेत सम्बन्धित विभागमा योजना समेत पेश गरिएको कार्यालय प्रमुख कोइराला बताउछन्  । यसैगरि कार्यालयले उपलव्ध गराउने सेवालाई थप प्रभावकारी बनाउन नागरिक सहायता कक्ष शुरु स्थापना गरिएको छ । कार्यालयबाट उपलब्ध हुने सेवालाई सहज ढंगले सेवा दिन सेवाग्रहीलाई लक्षित गरि सहायता कक्ष शुरु गरिएको कार्यालय प्रमुख कोइरालाले बताए । सहायता कक्ष शुरु गरिएपछि सेवाग्राहीहरुले सुविधा पाएको उनको भनाई छ । कार्यालयले दमक, शिवसतासी नगरपालिकासहित लखनपुर,तोपगाछी,धरमपुरका बासिन्दाहरुलाई नागरिकता, राहदानीलगायतका सुविधा दिदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah