नेपाल आइडलकी मेनुका पौडेलको सुमधुर आवाजमा,गीतकार तथा संगीतकार राम अाङदेम्बेको शब्द ,संगीतमा  रहेकाे “बशंन्ती ऋतु झैँ” बोलको गीत सार्बजनिक भ्एको छ ।

नेपाल अाइडलहरूमा सर्वाधिक गित रेकर्ड गराउने गायक/गायिकाहरूमा सम्भवत मेनुका पाैडेल पनि पर्छिन,सुगम संगीतका पारखीहरूका लागि एउटा मिठाे खुराक बन्न सक्छ “बशंन्ती ऋतु झैँ” काेइली कंठ उपमा पाएकी मेनुका अाफूलाइ मन पर्ने गितहरमा उक्त “बशंन्ती ऋतु झैँ” गीत पनि रहेकाे बताउछिन ।
यस्तै पुर्वलाइ कर्म थलाेकाे रूपमा छानाैट गरी नेपाली गीत संगीतमा सक्रिय रहेका गीतकार तथा संगीतकार राम अाङदेम्बे सानै बाट यस क्षेत्रमा बिषेश रूचीका कारण पनि अनवरत गीत रेकर्ड गराइ रहेका रामकाे याे एल्वम भने पहिलाे हाे, उनि चाडैंनै इलाम बिषेश गीत तथा भिडियाे लिएर दर्शक श्राेता माझ अाउने अाे यस नेपाललाइ बताए साथै “बशंन्ती ऋतु झैँ” काे पुरा भिडियाे पनि तयार भइ चाडैं सार्बजनिक हुने जानकारी रामले गराए साथै यस गीतकाे पुरूष सस्करणमा राज लावतीकाे स्वरमा पनि चाडैं अाउने बताए ।
सर्वज्ञान म्यूजिकको पस्तुति रहेको उक्त गीतमा राम अाङदेम्बेको शब्द र संगीतमा मेनुका पौडेलको सुमधुर आवाज रहेको छ । उक्त गीतमा संगीत संयाेजन अशाेक थापाकाे रहेकाे छ भने भिडियाेमा सर्वज्ञान फिल्म्सकै पोष्ट प्रोडक्सन समेत रहेको भिडियोको छायाँकन तथा सम्पादन ज्ञानेन्द्र काेइरालाले गरेका छन् ।

भिडियोकाे लागि तलः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah