काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच औपचारिक वार्ताभएको छ।

दुवै प्रधानमन्त्रीले नेपाल-भारत सम्बन्ध र औपचारिक भेटबारे भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट संयुक्त वक्तव्य राख्नेछन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेर्नोस् प्रत्यक्ष भिडियो

https://youtu.be/KWXYbT2Ul_A

नेपाल लाइभ बाट