बेलायतमा एकजना किशोर १३ वर्षको उमेरमै बाबु बनेका थिए । सन् २००९ मा उक्त खबर आउदा सबै छक्क परे । एल्फी नाम गरेको किशोर १३ वर्षको उमेरमै बाबु बनेका खबर कतिपयले त पत्याउनै सकेनन् । तर यो वास्तविक घटना थियो । उनको बारेमा पहिलोपटक द सन पत्रिकाले छापेको थियो ।

१२ वर्षका किशोरको एकजना १५ वर्षिय किशोरीसँग प्रेम बस्यो । उनीहरुबीच छिटै नै यौनसम्पर्क भयो र ती प्रेमिका गर्भवती भइन् । यसरी ती किशोर १३ वर्षको छँदा उनकी प्रेमिकाले बच्चा जन्माइन् ।

आफ्नी प्रेमिकाले जन्माएकी आफ्नी छोरी काखमा राखेर बसिरहेको एल्फीको तस्वीर भाइरल बन्यो । जहाँ एल्फीको अनुहारमा हर्ष न विस्मात्को भाव देखिन्छ । उनी बाबु बनेको एक वर्षमै उनकी प्रेमिकाले उनलाई धोका दिइन् र छोरी सँगै लिएर गइन् । त्यसपछि उनले मादक पदार्थ तथा लागू औषध सेवन गर्न थाले । उनी सानै उमेरमा जेल जानुपर्‍यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah