दमक / झापको दमकबाट प्रकाशित पूर्वसन्देश दैनिकले आफ्नो ११ औँ वार्षिक उत्सवको अवसरपारेर आजबाट तीन दिने आधारभुत पत्रकारिता तालिमको शूरु गरेको छ । गत मंसिर २४ गतेबाट ११ औँ वर्ष पार गरि १२ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा तालिमको आयोजना गरेको हो । तीन दिन सम्म चल्ने तालिमको उद्घाटन पत्रिकाका सम्पादक प्रकाश गञ्जबहादुर दहालले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै दहालले सञ्चार माध्यममा दक्ष जनशत्तिको अभाव भईरहेकाले तालिमको आयोजना गरिएको बताउनुभयो । तालिममा पत्रिकामा आबद्ध र पत्रकारितामा इच्छा राख्ने २५ जनाको सहभागिता रहेको थियो । तालिममा पत्रकार गोपाल झापाली, गोपाल गड्तौला र केदार शर्माले क्रमश एक÷एक दिन गर्ने कार्यतालिका रहेको पत्रिकाका समाचार संयोजक विष्णु पौड्यालले जानकारी दिनुभयो ।
पूर्वसन्देश दैनिकले ग¥यो आधारभुत पत्रकारिता तालिम
सवाल नेपालसंवाददाताबिहीबार, ६ पुस २०७३

पूर्वसन्देश दैनिकले ग¥यो आधारभुत पत्रकारिता तालिम
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



