गायक राज सिग्देलको आवाजमा रहेको “उ जितेर गइ या हारेर गइ” पछीको अर्को मार्मिक नयाँ गीत “आजै मर्छु” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।गीतकार सलिना पोख्रेलको शब्द रचना रहेकाे उक्त गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको प्रमाणित हुन्छ यसले पाउदै गरेकाे दर्शककाे माया बाट ।

प्राविधिक विकासको रफ्तार सँगै विश्व साँघुरिएको छ । मानिसले हरेक अाफ्ना सृजनाका गतिविधिहरुलाइ तुरुन्त विश्वमा फैलाउँन सक्दछन् । झन् पछिल्लो समय सामाजिक सञ्जाल र युट्युवको लोकप्रियताले मनोरञ्जनात्मक तथा सन्देशमुलक सामाग्री प्रसारणमा सहजता ल्याई दिएको छ । यस सहजतालाइ प्रकाश धिताल लगायतकाे समुहले भरपुर सदुपयाेग गरेका छन । उनलाइ साथ दिएकाे छ, शिल्पा पोख्रेल चिरञ्जीवी अधिकारी र महेश खड्काको अभिनयले, भिडियोमा छायांकन उत्सव दाहालकाे,सम्पादन निशान घिमिरेको छ भने प्रकाश धितालले निर्देशन गरेका छन ।
आजै मर्छु जस्ता जिबन्त,वियोगान्त र मर्मस्पर्सी अनेकाै गित लेखी सक्नु भएकी मिलनसार, भावुक र प्रेरणादायी गितकार, समाजसेबी संग जाेडिएर काम गर्न पाउदा अाफुलाइ गाैरवान्बित महशुस गछर्न यसै भिडियाेका नायक मध्येका चिरञ्जीवी त्यसाेत उनि पनि कम एक प्रतिभाशालि कालाकार हुन नेपाली मनाेरञ्जनकाे दुनियामा उनका निकैनै मनाेरञ्जनात्मक एव अर्थपुण भिडियाेहरू एक पछि अर्काे लगातार सार्वजनिक भइरहेका छन ।

उक्त गीतमा सलिना पोख्रेलको शब्द रचनाकाे साथै राज सिग्देलको अावाजमा,दिपक बिश्वकर्माको संगीत अनि मनोहर सुनामको संगीत संयाेजन रहेको छ । भिडियाेमा शिल्पा,चिरञ्जीवी र महेशकाे त्रिकाेणात्मक प्रेम कथा रहेकाे छ भिडियाे हेरेर मनाेरञ्ज लिनका लागि लिन्कमा जानुहाेस ।
भिडियोकाे लागि तल :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah