झापा दमकमा एकजना यस्ता बालक रहेकाछन् जसको स्वर एवं गायकी सुनेर जो सुकै पनि अचम्मित बन्छ । सामान्य परिवारका ९ बर्षिय अशोक दर्जीको गायकीले जो कोहिले पनि लठ्याउछ ।
https://youtu.be/UZXMIJkl0PIउनलाई धेरैले रविन दर्जी भनेर पनि चिन्ने गरेका छन् । पढ्न इच्छा प्रकट गर्ने तर पढ्न नगएका उनि गायक बन्न चाहान्छन् । उनको सपना गायक बन्ने नै रहेको छ । कसैले गित गाउँन लगायो भने उनि पैसा माग्ने गरेका छन् ।
बजार अनि चोक चोकमा गित गाउँदै उनि हिडने गरेका छन् । अचम्म लाग्दा चुलबुले स्वभावका दर्जीले प्राय चलेका गीतहरुलाइ आफ्नै स्वरमा ढालेर गाउन खप्पिस छन् । सामाजिक सञ्जाल र युट्युवमा अहिले उनको ठूलो चर्चा रहेको छ ।
https://youtu.be/UZXMIJkl0PI








