झापाको दमकका १२ बर्षीय रबिन दर्जी (अशोक) अहिले युटयुव र सामाजिक सञ्जालमा भाईरल भएका छन । नेपालमा चलेका गायकहरु सँग दाँजेर उनको स्वरलाई सार्बजनिक गरिएपछि उनको चर्चा चुलिएको छ । सुकुम्बासी परिबारमा जन्मिएर हुर्किएका बालक दर्जीका बुबा ज्याला मजदुरीमा काम गर्छन । खोलको छेउमा रहेको उनको सानो फुसको छानो भएको घरमा उनको भेट्न जानेको लर्को समेत बढेको छ ।

झापाको दमक र मोरङको उर्लाबारी आसपासका क्षेत्रमा रहेका होटल तथा फुटपाथमा गित गााउदै हिँडने बालक दर्जी एकाएक सेलिब्रेटी बनेका छन । उनी केही नेपाली र केही हिन्दी गितहरु जस्ताको त्यस्तै गाँउछन । उनको स्वरमा अदभुत जादु रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/UZXMIJkl0PI

https://youtu.be/85K76DU0xgI