१४ वर्षीय युवासँग पैसा लिएर यौन सेवा दिएको आरोपमा अमेरिकी प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

अमेरिकाको ओरलान्डोका प्रहरीले ती महिला सोफिया बेलालाई पक्राउ गरेको हो ।

उनले एकजना लुइस मैकिल नाम गरेका १४ वर्षीय युवासँग सेक्स गरेकी थिइन । ती युवकले सेक्स गरेवापत ४८० डलर ती युवतीलाई दिएका थिए ।

प्रकाशित समाचार अनुसार, १४ वर्षीय लुइस मैकिलले एउटा वेभसाइटमार्फत ती युवतीसँग सम्पर्क गरेका थिए ।

घटना गएको शनिवारको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah