दमक

झापा दमकका रबिन दर्जी अहिले भाइरल केटोको रुपमा परिचित भएकाछन् । उनि पछिल्लो समयमा भाइरल भएकाहुन् । युट्युवमा उनको चर्चा आकासिएकोमात्र छैन उनको प्रतिभालाइ धेरै धेरै छक्क भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://youtu.be/UZXMIJkl0PI

https://youtu.be/dE34VdrG9BA

उनमा गीत गाउने शैली एवं स्वर अदूभूत रहेको छ । यसले गर्दा अहिले यूट्यूवरहरु उनको पछिपछि दगुरेकाछन् भने उनि युट्युव हिरो बनेकाछन् ।

सवालनेपाल टिभी 

https://youtu.be/dE34VdrG9BA

सवालनेपाल टिभी 

https://youtu.be/eMfy2mUvwLU

पहिलेको रबिन को भिडियो

https://youtu.be/UZXMIJkl0PI