नेपाली कथानक चलचित्र जेनीजेन्टलमेनका गीतहरू निकैनै लाेकप्रिय रहे यसकारण पनि अहिले सम्म पनि उक्त चलचित्रका गितहरूकाे कभर गीत गाएर भिडियाे निर्माण भै रहेका छन ।यसै चलचित्र जेनीजेन्टलमेनकाे “ तिमीबिना मान्दैन ” बाेलकाे गीतकाे कभर स्टुडियाे भिडियो सार्वजनिक भएकाे छ ।जसलाइ गाएका छन ,नव गायक अशाेक लामा (ए.यस.लामा)ले ।यसका अाेर्जिनल श्रस्टा छन हर्कुलस बस्नेत ।

अशाेक लामा नेपाली गीत संगीतका लागि परेका गायक हुन ।उनले यस कभर गितकाे अलवा अाफ्नै गीत पनि रेकर्ड गराइ सकेका छन ।सानै बाट सांगीतिक क्षेत्रमा रूची भएता पनि बि.स.२०७३ सालमा अाफ्नाे अावाजमा “ म एक्लाे हुदा एकान्तमा ” पहिलाे गित रेकर्ड गराएका हुन ।उक्त गितमा शब्द,संगीत तथा स्वर अाफ्नै रहेकाे छ भने संगीत सयाेजन अशाेक थापाकाे रहेकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अशाेक लामा (ए.यस.लामा) निकट भविष्यमा नयां भिडियाे सहित गित लिएर अाउने बताउछन ,तर अहिले लाइ हेर्दै गर्नुहाेला “ तिमीबिना मान्दैन याे मन ” भिडियोकाे लागि तल :