सुमधुर अावजका धनी गायक दिप्सन लिम्बुकाे “ लुङ्वा ठुली ” बाेलकाे गीतकाे नयाँ म्यूजिक भिडियो सार्वजनिक भएकाे छ ।उक्त भिडियाेकाे छायांकन पुर्वकाे रमणिय तथा पर्यटकिय स्थल पाँचरकाे लब्रेकुटीमा गरिएकाे हाे र यसकाे भिडियाे पनि पाँचरकै सम्पुर्ण प्राविधिक टिम द्वारा तयार गरिएकाे हाे ।
“ लुङ्वा ठुली ” गीतकाे शब्द/संगीत राजन पल राईको रहेकाे छ भने ,संगीत संयाेजन देव लावरकाे रहेकाे छ।लिम्बु संकृतीमा अाधारीत रहेर निर्माण गरिएकाे भिडियाे युवा-युवती मध्यनजर गरेर तयार पारिएकाे निमार्ण समुह बताउछ। पुर्वका रमणिय स्थल पाँचरकाे लब्रेकुटीमा छायांकन गरिएकाे उक्त गीतकाे भिडियाेमा राजनपल राइ र सम्झना लामाले अभिनय गरेका छन ।
भिडियाेमा भेषभुषा केलाङ साँस्कृतिक समाज पाँचथर रहेकाे छ भने संजय आचार्यकाे छायांकन तथा सम्पादनमा उक्त म्यूजिक भिडियोमा सागर केरुङले निर्देशन गरेका हुन् ।
भिडियोकाे लागि तल :



