पोर्न भिडियो सार्वजानिक भए पछि न्याय माग्दै हनुमान ढोकामा परि तामाङ्ग (भिडियो) आफ्नो पोर्न भिडियो सार्वजानिक भए पछि मोडेल परी तामाङ्ग न्यायका लागि हनुमान ढोका पुगेका छन्।

मोडल परी तामाङ्ग फूलचोकी मिडिया नामक युटुब च्यानलमा अश्लिल अन्तर्वार्ता दिए संगै चर्चित थिइन् उनैको पोर्न भिडियो आफ्नै ब्वाइफ़्रेण्डले पोर्न साइटमा अपलोड गरिदिएको उनले बताएकी छिन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

न्यायका खातिर हनुमान ढोका पुगेकी परीले पोर्न भिडियो सार्वजानिक गर्नेलाई कडा भन्दा कडा सजाय दिनु पर्ने माग गरेकी छिन्।

भिडियो हेर्नुस्

https://youtu.be/aXk8EOSfI0s