एजेन्सी । यौनको बिषयमा हाम्रो देशमा आज पनि कोही खुलेर बोल्न चाहँदैनन् । यौनको बिषयमा कुरा गर्दा कुनै गम्भीर अपराध गरे जस्तो गरेर हेर्ने गरिन्छ यहाँ । तर दुनियामा यस्ता पनि देश छ जहाँ यौनको कुरा मात्र होईन सेक्स गर्न पनि कुनैपनि रोकटोक हुदैन । आज हामी यस्तै देशको बारेमा बताउँछौ जहाँ सेक्स गर्नु वैध छ ।

थाईलैण्ड

थाईलैण्डको पटाया शहरमा सेक्समा खुलापन छ । यहाँ कानुनी रुपमै वेश्यालय, ज्यूड बिचेस, मसाज पार्लर र घन्टाको हिसाबले होटलमा मिल्ने गर्छ । पटायामा सेक्स निक्कै सस्तो पनि छ ।

मेक्सिको

मेक्सिकोको तिजुआना शहरमा वेश्यावृत्ति लिगल छ अमेरिकन डलर दिएर तपाई जेपनि गराउन सक्नु हुन्छ । यसै कारणले यहाँ अचानक सेक्सलाई प्रोत्साहन मिल्ने गर्दछ । यहाँ पानी भन्दा सेक्स सस्तो पनि छ भन्छन् ।

नेदरलेण्ड

नेदरलेण्डको एम्स्टर्डममा हरेक कुराको स्वतन्त्रता छ । यहाँ वेश्यावृत्ति त यहाँ वैध त छ नै साथै हरेक प्रकारका लागूपर्दाथ यहाँ पसलमा सहजै पाईन्छ । यहाँ सुुरक्षित सेक्सको लागि मानिसलाई जागरुक पनि बनाईन्छ ।

लास वेगास

नवादाको लास वेगास क्यासिनोको लागि विश्व चर्चित छ । यहाँ विश्व भरिका जुवाडेहरु आउने गर्दछन् । यहाँ एक फोन मै यौनकर्मीहरु उपलब्ध हुने गर्दछन् ।

ब्राजिल
ब्राजिलको अगर शहरमा दुनियाको सुन्दर महिलाहरु हेर्न पाईन्छ । यस शहर टपलेस बिच र लिगल यौनकर्मी विश्व चर्चित छन् । यहाँको मनमोहक पर्व पनि रियोमा हेर्न पाईन्छ । यस्तो माहौलमा यहाँको मानिसहरुको यौन प्रतिको उदारता देख्न पाईन्छ । कुनै पनि चाड र पार्टीमा ब्राजिलमा रक्सि र सेक्सको माहौल निक्कै देख्न पाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah