एक पटक हेर्नुहोस्… हाँसेरै मर्नुहुन्छ (रमाइलो भिडियो)

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/8mn2Nqir25Y

प्रयांक गर्नेले खाए भक्कु कुटाई (भिडियो)

पछिल्लो समय नेपालमा प्र्यांक भिडियोहरु थुप्रै बन्न थालेका छन् । थाहा पत्तो नदिईकन भिडियो खिचेर दिमाग खराब गराउने प्रचलनलाई रमाईलोको रुपमा हेरिने गरीएको छ ।

तर, कतिपय प्र्यांकहरु सिमा नाघेर नै निर्माण हुने गरेका छन् ।

यसलाई व्यंग्य गर्दै एउटा रमाइलो भिडियो निर्माण भएको छ । भिडियोमा प्रयांक गर्न पुगेका व्यक्तिले कुटाई खान्छन् । प्रयांक भनेर क्यामेरा ठड्याउने बित्तिकै जे गर्न पनि छुट भन्ने हिसाबले विकास भइरहेकोप्रति भिडियोले व्यंग्य गरेको छ ।

हेर्नुहोस् भिडियो ।

https://youtu.be/5VDtFup99qs