पोखरामा ट्राफिक प्रहरीले ट्राफिक सप्ताह सुरु गरेको छ ।

बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै उक्त सप्ताह सुरु गरिएको हो । उक्त सप्ताहको उद्‍घाटन कार्यक्रममा निकालिएको र्‍यालीमा सहभागिहरु दिल खोलेर नाचेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोही अवसरमा नै ट्राफिक तथा अन्य प्रहरीहरु समेत पञ्चेबजाको तालमा नाचेका थिए । अत्यन्त रामईलो नाच हेर्नुहोस र सेयर तथा कमेन्ट पनि गर्नुहोस्

https://youtu.be/xxeBimvXWxc