करन महरा- ३१ ,बैशाख
बिगत केही दशकदेखी मलेसियाको मुआर स्थित ग्रेट कन्चनगंङ्गा होटेल पा.लि. मार्फत नेपालिहरु माझ सेवा पुर्याउँदै आईरहेको होटेलको शाखा बिस्तार गरिएको छ ।

सफल व्यावसायी नवीन खड्काले मलेशिया पछि अब स्वदेशमै सेवा बिस्तार गर्ने लक्ष्यकासाथ काठ्माण्डौ स्थित गोदावरी-१, दमैटार ललितपुरमा नयाँ शाखा बिस्तार संङ्गै सेवा सुरु भएको जानकारी दिनुभयो ।

 

व्यावसायी नविन खड्काले मलेशियामा रहँदा त्यहाँ अलपत्र परेका र समस्यामा रहेका थुप्रै नेपाली कामदारहरुलाई विभिन्न रुपमा सहयोग गर्दै आईरहनु भएको छ।

उक्त रेस्टुराँमा नेपालि खानाका सम्पुर्ण परिकारका साथै शान्त वातावरणमा बस्नको उचित ब्यबस्थापन गरिएको होटल संचालक तथा ग्रेट कन्चनगंङ्गा पा.लि.का सन्चालक/ निर्देशक नवीन खड्काले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah