उनी ३१ वर्षीय भारतीय पुरुष हुन् ।

बालकसँग यौनदुर्व्यवहार हुँदा पनि भारतमा मौन बस्ने गरिएको छ। लज्जा, संकोच र डरका कारण उनी पनि बोल्न सकेनन्।

आफूसँग भएको जघन्य अपराधबारे बोल्न वर्षौँ वर्षपछि उनले आँट जुटाए। उनको घरपरिवार र साथीभाइले सहयोग गरे र उनी अहिले अरू पीडितलाई सहयोग गर्छन्।

कसरी आफ्नो परिवारले श्रद्धा गर्ने एक जना प्रवचकले उनको बलात्कार गरे र आफूले कस्तो मानसिक पीडा खप्नु पर्‍यो त्यसबारे उनले यो भिडिओमा बोलेका छन्।

बिबिसी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah