काठमाडौं, जेठ ११ । सन २०१८ मा रसियामा हुने विश्वकपका लागि फिकाले आधिकारीक गीत सार्वजनिक गरेको छ । विश्वकपका लागि ‘लिभ इट अप’ बोलको गीत सार्वजनिक गरिएको हो ।

जसलाई निकी जामले गाएका छन्। उनलाई गायक विल स्मीथ र गायिका इरा स्टेरेफीले साथ दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गीतको निर्माण डिप्लोले गरेका हुन् । सन् २०१० मा दक्षिण आफ्रिकामा भएको विश्वकपका लागि सकिराले गाएको वाका वाका बोलको गीत पनि डिप्लोले बनाएका थिए ।

https://youtu.be/kFMZUxX6K6o