मुग्लिन । नारायणगढ–मुग्लिन सडकको यात्रा हिउँदो होस् वा बर्खा सधै त्रासपूर्ण नै हुने गर्छ । पहिरो छिचोल्दै यात्रुले रामराम जप्दै यात्रा गर्दै हिड्नुपर्ने अवस्था नयाँ भने हैन । बर्षौँ देखि यो सडकमा यात्रुको हैरानी यथावत नै छ ।

दिनमा यात्रुको त्रास र लाइभ पहिरोसहितका दृश्यहरू समावेश भएका भिडियो र खबरहरू आइरहेकै हुन्छन् । तर दिनमा देखिने उही ठाउँको उस्तै दृश्य मध्यरातमा उतार्दा कस्तो देखिएला? मुग्लिन सडकमा मध्यरातमा देखिएको दृश्य र यात्रुको त्रासको अवस्था झल्काउने स्थलगत यो लाइभ भिडियो रिपोर्ट हेर्नुहोस्ः

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/Egei56VzaXA