माया प्रेम सम्वन्धी अनेकाै किताव छापिएका छन्,मुना-मदन,लैला-मजनु जस्ता कयाै र्किती बनेका छन । भनिन्छ जवसम्म प्रेममा बाधा अाउदैन तव सम्म माया प्रेम परिपक्व हुदैन। यस्तै एक जाेडि प्रेमी प्रेमिकाका लागि बाधा बनेर उभिएका छन ,केटीका अाफ्नै दाइ,अव हेराै ति जाेडिकाे प्रेम कसरी सफल हुन्छ ? यहि  बिषय बस्तुलाइ हास्य बिधामा नाे टेन्सन ७५ मा प्रस्तुत गरिएको छ, यस भिडीयोलाइ युटुव च्यानल अार्ट टिभी बाट सार्वजनिक गरिएकाे छ ।

नाे टेन्सन ७५ मा कलाकारहरू शिखा राइ ,टिकाराम अधिकारी "ठेकीमुन्टे" र प्रबिन गुरूङको अभिनय रहेकाे छ भने ,छायांकन, सम्पादन तथा निर्देशन सर्बज्ञान फिल्मस् काे छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिडियो को लागि तल हेर्नुस: