झापा/देशका बिभिन्न स्थानमा बिभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रशेस गर्नेहरुको भिड बढेको पाईएको छ ।
केहि साता यता झापाका बिभिन्न स्थानमा अन्य पार्टी परित्याग गरि एमालेमा प्रबेश गर्नेहरु बढेका छन् । यहि क्रममा झापाकै गौरादह १० बिरबल चौक (साबिक कोहबरा) मा विभिन्न पार्टी परित्याग गरि ४५ जना एमालेमा प्रबेस गरेका छन् । उनीहरुलाई झापा क्षेत्र नम्बर ६ का प्रत्यक्ष निर्वाचित सांसद दिपक कार्कीले फुलमाला अबिर लगाएर पार्टी प्रबेश गराउनुभएको छ ।

15822576_912173192250662_4162587558329568910_nसांसद कार्की केहि दिन यता झापामै रहँदा बिभिन्न स्थानमा पुगी पार्टी प्रबेस गर्न चाहानेहरुलाई स्वागत गर्दै आउनुभएको छ । अन्य पार्टी परित्याग गरि एमालेमा आउनेहरुले अब देश विकासमा एमाले अग्र पंक्तीमा आएको र राष्ट्रियताको सवालमा एमाले अडिग रहेकाले उसको राजनीतिक गतिबिधी मन परेका कारण आफुहरु सो पार्टीमा प्रबेस गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah