एजेन्सी – नवजात शिशुलाई मरेको सम्झेर गाडेको ८ घण्टापछि प्रहरीले जिउँदै निकालेको छ । यो घटना ब्राजिलको हो ।

जहाँ भर्खर जन्मेको नवजात शिशुलाई परिवारले मरिसकेको सम्झेर जमिनमुनि गाडिदिएपछि प्रहरीले जिवितै उद्धार गरको हो । प्रहरीले घटनाबारे थाहा पाएपछि ती शिशुलाई भगवानकै शैलीमा प्रहरीले उद्धार गरेको छ ।

प्रहरीले शिशुबारे जानकारी लिन अस्पताल गएको र बच्च अस्पतालमा नभएको खबर आएपछि प्रहरी तत्कालै घटनास्थलमा पुगेर उत्खनन गर्दा बच्ची रोइरहेकी थिइन् ।

सुरुमा प्रहरीले गाल्डो खोतल्न लाग्दा ती बच्चीको शव भेटिने अपेक्षा गरिएपनि ५० सेन्टिमिटर गहिलो त्यो खाल्डोलाई हातैले खोतलेर प्रहरी अधिकारीहरुले ती शिशुलाई उद्धार गरेका थिए । हाल ति बालिको उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah