अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन बिच शिखर वार्ता भइसकेको छ ।

तर अहिले उनिहरुबिच भेटवार्तामा आउदा कसको स्टाइल कस्तो खतरा भन्ने विषयमा अन्तराष्ट्रीय संच्चार माध्यमहरुमा निकै बहस भएको छ । यसै सिलसीलामा हामीले एउटा दुई नेताहरु सीङ्गापुरमा आउदा भएको इन्ट्रीको भिडियो पाएका छौ । त्यही भिडियो हामीले तपाइहरुलाई देखाउने छौ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस भिडियोमा हेरेर आफै सोच्न सकिनेछ कि कसको स्टाइल खतरा । सीङ्गापुर आउँदा डोनाल्ड ट्रम्प युनाइटेड स्टेट अमेरीकाको विमानमा आउछन् भने किम जोङ उन भने उत्तर कोरीयाको ट्रेनमा आएको देख्न सकिन्छ । दुवैलाई बाटोमा एकदमै मजबुद सुरक्षा दिएको देख्न सकिन्छ ।

हेरुम दुवै नेता सीङ्गापुरमा आउदा देखिएको स्टाइल हेरुम भिडियोमा :

https://youtu.be/lPBSv8V0ong