काठमाडौं । साताको अन्तिम अर्थात शुक्रबारका दिन नेपाली बजारमा सुनको मूल्य चार सयले बढेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५८ हजार ६ सय रुयैयाँमा कारोबार भएको थियो, आज प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यस्तै, बिहीबार तेजावी सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य दश रुपैयाँले वृद्धि भएको छ ।

बिहीबार चाँदी प्रतितोला मूल्य ७९० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah