मन मात्रै भएका कलेजाहरुमा ट्युमर बढेका छन्, विदेश गएका भगौडाहरुका दिमाग सडेका छन्, बाजा बजाउने दमाईलाई बेहुली दिउँला जस्तो गर्छन्, यस्तो प्रश्न उठाउनेको मुख नै सिउँला जस्तो गर्छन् ।
पहिले पहिले यस. यल. सी. परीक्षामा फेल हुँदा कलिला केटीहरु बिहे नहुने पीरले आत्महत्या गर्थे, अहिले बूढीकन्याहरु रोनाल्डो र मेस्सी खैरेले गोल हान्न सकेनन् भने नरमाइलो मानेर आत्महत्या गर्न सक्ने भएकाले बाउ माइती कूल कुटुम्बहरुलाई वर्ल्डकप अवधीभरी सतर्क रहन जनहीतका लागि सूचित गरिन्छ।
भारतले ४ वटा हवाई रुट थपीदियो भन्दैमा सुन ओसार्न पाइदैन, हिन्दुराज्यका भगवानका मुर्ति चोर्नेहरु चाहिदैन, विदेशबाट थोत्राथोत्रा विमान किन आउँछन् ?
किनभने नेपालमा सुन बोक्न पाउँछन्, भारतमाताले काँधमा उचालेकी नेपाल प्यारी छोरी हुन्, बाहुनको सत्य थामेर नबसी धर्म छोड्नेहरु फोहोरी हुन् ।









